नियम ५
मूल नियमावलीको नियम ९ मा संशोधन
मूल नियमावलीको नियम ९ को खण्ड (ज)
पछि देहायको खण्ड (झ) थपिएको छ ः–
“(झ) आम्दानी, खर्च र स्वीकृत कार्यक्रमको विवरण सार्वजनिक गराए, नगराएको ।”
स्थानीय निकाय (आर्थिक प्रशासन) (पहिलो संशोधन) नियमावली, २०६१
मूल नियमावलीको नियम ९ को खण्ड (ज)
पछि देहायको खण्ड (झ) थपिएको छ ः–
“(झ) आम्दानी, खर्च र स्वीकृत कार्यक्रमको विवरण सार्वजनिक गराए, नगराएको ।”